Like us!
Follow us!

नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को शेयरमूल्य समायाेजन

नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स म्युचुअल फण्ड १ र २ काे नगद लाभांशमा मूल्य समायाेजन भएकाे छ । 

सिटिजन्स म्युचुअल फण्ड १ काे १५ प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिकित्ता ९ रूपैयाँ ९५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

5f75747ca87f0.jpg

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २ काे  १० प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिकित्ता ९ रूपैयाँ हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

5f757484f365c.jpg

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि आज (असाेज १५ गते, बिहीबार) एक दिनका लागि बुक क्लोज गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।