Like us!
Follow us!

बल्ल घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

बल्ल घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा केही दिनबाट लगातार घटिरहेकाे सुनकाे मूल्यले आज (बिहीबार) भने ओरालाे यात्रा तय गरेकाे छ । 

बिहीबार सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै घटेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रुपैयाँले घटेर प्रतिताेला १ हजार १ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।