लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडले १३ हजार ३ सय ६२ कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनी सचिव कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
                         
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।