Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी !

जागिरको खोजीमा हुनुहुन्छ ? लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी !

लगानी खबर, काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदको लागि हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी मागेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5f742a6ec0325.jpg 5f742a78cbb85.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।