Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको सञ्चालकमा रेनुप्रसाद पाण्डे चयन

प्रभु इन्स्योरेन्सको सञ्चालकमा रेनुप्रसाद पाण्डे चयन

लगानी खबर, काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे सदस्यमा रेनुप्रसाद पाण्डेलाई चयन गरिएकाे छ ।

प्रभु बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका निरज लम्साललाई परिवर्तन गरि रेनुप्रसाद पाण्डेलाई पठाइएकाे हुनाले कम्पनीकाे असाेज ११ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थापक शेयरधनीमा रेनुप्रसाद पाण्डेलाई चयन गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f71bc5554801.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।