Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? कालिका लघुवित्तलाई कर्मचारी चाहियो !

जागिरको खोजीमा हुनुहुन्छ ? कालिका लघुवित्तलाई कर्मचारी चाहियो !

लगानी खबर, काठमाडौँ - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत र असिसटेन्ट म्यानेजर पदको लागि कर्मचारी मागेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5f71b2c7a3c6d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।