लगानी खबर, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।
काभ्रेपलाञ्चाेक जिल्ला बनेपा नगरपालिका वडा नं.९ बनेपामा रजिष्टर्ड कार्यालय रहेकाे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गाेलबजार नगरपालिका वडा नं.७ मा रजिष्टर्ड कार्यालय रहेकाे श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने उद्देश्यले आज (असाेज १२ गते, साेमबार) समझदारी पत्रमा हस्ताक्षर भएकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।