Like us!
Follow us!

सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र मंगलबार खोलिँदै

सूर्या लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र मंगलबार खोलिँदै

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गरेकाे संस्थापक शेयरमा परेका बाेलपत्रहरू भाेलि (असाेज १३ गते, मंगलबार) खोलिने  भएकाे छ ।

कम्पनीले असोज २ गतेबाट असाेज ९ गतेसम्म कुल ३९ हजार १ सय कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्री गरेकाे थियाे । 

सो अवधिभित्र प्राप्त भएका बाेलपत्रहरू भाेलि दिउँसाे ३ बजे बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा खाेलिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7169c33f006.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।