Like us!
Follow us!

बढ्यो सानिमा इक्वीटी फण्डको खुद सम्पत्ति मूल्य (विवरणसहित)

बढ्यो सानिमा इक्वीटी फण्डको खुद सम्पत्ति मूल्य (विवरणसहित)

लगानी खबर, काठमाडौं – सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले २०७७ साल भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भाद्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रूपैयाँ ५२ पैसा पुर्याएकाे छ । श्रावण मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ७१ पैसा रहेकाे थियो ।

त्यसैगरी, भाद्र मसान्तसम्ममा फण्डले ४ करोड ७० लाख रूपैयाँ नाफा कमाएको छ । उक्त नाफा रकम  श्रावण मसान्तकाे तुलनामा १० करोड ४५ लाख रूपैयाँले धेरै हाे । गत श्रावण मसान्तसम्ममा फण्डले ४ करोड २५ लाख रूपैयाँ नाफा कमाएको थियाे ।

फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

5f7040b5dc666.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।