Like us!
Follow us!

अजोड इन्स्योरेन्सको सिईओमा खत्री नियुक्त

अजोड इन्स्योरेन्सको सिईओमा खत्री नियुक्त

लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडको कार्यकारी अधिकृत (सिईओ) मा पुन: कुमार बाहादुर खत्री नियुक्त भएका छन् । 

कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको ११४ बैठकले खत्रीलाई अर्को चार वर्षका लागि पन: कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बीमा समितिको स्वीकृति प्राप्त भएमा खत्रीले आगामी चार वर्ष अजोड इन्स्योरेन्स कम्पनीको सिईओ सम्हाल्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।