Like us!
Follow us!

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

लगानी खबर, काठमाडाैँ -  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । 

एनआईबिएल एस क्यापिटल लिमिटेडकाे भदाै ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।