Like us!
Follow us!

नेप्सेमा नेपाल टेलिकमकाे बाेनस सूचिकृत

नेप्सेमा नेपाल टेलिकमकाे बाेनस सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एनटीसीकाे २० प्रतिशत बाेनस बापतकाे ३ कराेड कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

62f246de4f011.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।