Like us!
Follow us!

नेप्सेमा थप ३ कम्पनीको बोनस सूचिकृत

नेप्सेमा थप ३ कम्पनीको बोनस सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

१. एभरेष्ट इन्स्याेरेन्स​ कम्पनी लिमिटेड

कम्पनीकाे ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।

२. समिट लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

३. जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।