Like us!
Follow us!

कोरोनाबाट थप ११ जनाले गुमाए ज्यान (विवरणसहित)

कोरोनाबाट थप ११ जनाले गुमाए ज्यान (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, ७ जना महिला र ४ जना पुरूष हुन् ।

मृत्यु हुनेहरूकाे विवरण यस प्रकारकाे छ :

No photo description available.

Image may contain: text that says 'प्रदेश जिल्ला महिला (जना) पुरुष (जना) आजसम्म निधन हुनेको जम्मा संख्या: ४०१ हार्दिक समवेदना संक्रमितहुनेहरुबाट मृत्युको प्रतिशतमा: ०.६४% ૧૧. अनुरोध कोभिड-१९ को सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड: भौतिक दुरी २ मिटर कायम राखे भीड हुने स्थानमा जाँदा मास्कको अनिबार्य प्रयोग गर्ने समयसमयमा हात सफा गर्ने कोरोना रोग र त्यसबाट श्रृजित समस्याबाट आफ पनि बचौं अरुलाई पनि बचाऔं ~~धन्यबाद~~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण।मिति: २०७७ आश्विन गते'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।