Like us!
Follow us!

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा !

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा !

लगानी खबर, काठमाडौँ - मञ्जुश्री फाइनान्स लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f659b3e75eab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।