Like us!
Follow us!

कोरोनाबाट थप ७ जनाले गुमाए ज्यान, उपत्यकामा मृतक कति ?

कोरोनाबाट थप ७ जनाले गुमाए ज्यान, उपत्यकामा मृतक कति ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, २ जना महिला र ५ जना पुरूष हुन् ।

मृत्यु हुनेकाे विवरण यस प्रकारकाे छ :

Image may contain: text that says '१०.गत गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला प्रदेश ૧ महिला (जना) मोरड पुरुष (जना) बागमती काठमाडों ६६ बर्षिय पुरुष ६६ बर्षिय पुरुष ζς वर्षिय पुरुष 5り वर्षिय महिला प्रदेश ५ ६६ वर्षिय महिला 5२ वर्षिय पुरुष ३१ बर्षिय पुरुष भक्तपुर ललितपुर नवलपरासी जम्मा: ७ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ३९० हार्दिक समवेदना संक्रमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६३% ५ ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रजित समस्याबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।