Like us!
Follow us!

शुक्रबार एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ? (विवरणसहित)

शुक्रबार एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६१ हजार ५ सय ९३ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

त्यसैगरी, शुक्रबार थप ८ सय ७१ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेकाे छ ।

कहाँ कति थपिए संक्रमित ?

No photo description available.

No photo description available.

Image may contain: text that says '.सं. ४४ प्रदेशहरू जिल्ला महिला पुरुष 5 जम्मा 5 ३ अद्ाम क्ननपुर कैलाली डोटी वझाड ४५ ४६ ४७ 45 ४९ ५० 9 सुदुरपश्चिम १६ 9 १६ ७ १७ ૧ ৭ ३ २ 9 9 9 बाजुरा वैतडी आजको जम्मा आजको जम्मा संख्या ६३९ १३5१ २०२० ६१,५९३ प्रदेश प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९३५ ३६७ ५०१ ५६१ प्रदेश ૧ प्रदेश बागमती गण्डकी हालसम्मको डिस्चार्जको संख्या ३६४७ ११९०० प्रदश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७०३ ७९९ २५४७ ९७७१ २५३४ ६९६० २६५७ ६૧५૧ ४३६२० ७७३६ कोभिड-१९ राष्टिय अद्यावधिक विवरण। २०७७ आश्विन गते'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।