Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता २ वटा कम्पनीकाे शेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस शेयर र लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएकाे हाे ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बाेनस शेयर र लक्ष्मी उन्नति कोषको प्रति  इकाई मूल्य १० रूपैयाँ कायम भएकाे ६ कराेड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता  इकाई सूचिकृत भएको हाे ।

हेर्नुहाेस् तालिका :

5f64832e9ee27.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।