Like us!
Follow us!

जागिर खाने हो ? छिमेक लघुवित्तले माग्यो कर्मचारी !

जागिर खाने हो ? छिमेक लघुवित्तले माग्यो कर्मचारी !

लगानी खबर, काठमाडौँ - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले अधिकृत र सहायक अधिकृतमा पदका लागि कर्मचारी आह्वान गरेको हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5f647186cbb93.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।