Like us!
Follow us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो, आज ज्यान गुमाउने कति ?

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो, आज ज्यान गुमाउने कति ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, ३ जना महिला र एक जना पुरूष हुन् ।

मृत्यु हुनेकाे विवरण यस प्रकारकाे छ :

Image may contain: text that says '१०.गत १०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ ६४ वर्षिय महिला बागमती पुरुष (जना) 5७ बर्षिय पुरुष ३६ बर्षिय महिला ५७ बर्षय महिला मोरड काठमाडों चितवन सुदुरपस्चिम कैलाली जम्मा: ४ आजसम्म निधन हुनेको जम्मा संख्या: ३5३ हार्दिक समवेदना संक्कमितहुनेहरुबाट मृत्युको प्रतिशतमा: ०.६૪% ৭ ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रुजित समस्याबाट आफु पनि र अरुलाई पनि बचाऔं ~~धन्यबाद कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण। मिति: २०७७ आश्विन गते'

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।