Like us!
Follow us!

३८ अंकले घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

३८ अंकले घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ  । आज कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : साम्लीङ पावर कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, छ्याङदी हाइड्रो, एनआइबिएल समृद्धी फण्ड २, बरुण हाइड्रोपावर, सिंगटी हाइड्रो, समता घरेलु लघुवित्त र तेह्रथुम पावर कम्प्नी लिमिटेड रहेका छन् । 

61e7e2ba6ab34.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।