Like us!
Follow us!

नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार वृद्धि भएको छ ।  आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।  आज बैंकको बैंकको १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै, सार्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम, अपि पावर कम्पनी, नेपाल बैंक, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर र अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

61ade1676fbfe.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।