Like us!
Follow us!

वृद्धि भएको बजारम यी १० कम्पनीका लगानीकर्ताले सर्वाधि कमाए

वृद्धि भएको बजारम यी १० कम्पनीका लगानीकर्ताले सर्वाधि कमाए

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार वृद्धि भएको छ ।  आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, सार्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : एक्सेल डेभलपमेन्ट बैंक, साहास उर्जा, महुली लघुवित्त, बोटलर्स नेपाल (तराई) लिमिटेड, घलेम्दी हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र कालिका लघुवित्त रहेका छन् । 

61addc919fd64.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।