Like us!
Follow us!

नेप्सेमा ६ करोड ५२ लाख कित्ता इकाई सूचिकृत

नेप्सेमा ६ करोड ५२ लाख कित्ता इकाई सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएकाे छ ।

स्टकको अनुसार  कोषको प्रति  इकाई मूल्य १० रूपैयाँ कायम भएकाे ६ कराेड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता  इकाई धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम सूचिकरण गरिएकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5dec2f444b1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।