Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट ०.९६ अंकले घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट ०.९६ अंकले घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.९६ अंकले घटेर २६५०.५३ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.२३ अंकले बढेर ५०१.६८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २३ कम्पनीको २६ लाख ६६ हजार ७ सय ८५ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेको । त्यस्तै २३४ वटा कम्पनीको १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको थियो । 
 

61a4612fd3e04.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।