Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ०.२४ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ०.२४ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.२४ अंकले बढेर २७६५.६७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ५१९.४४ विन्दुमा झरेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा १० कम्पनीको ४ लाख ६२ हजार ५ सय ९ रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा पुगेको थियो । त्यस्तै २२५ वटा कम्पनीको ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रूपैयाँको कारोबार भएको थियो । 

619c77ed694fc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।