Like us!
Follow us!

नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न एनआईसी एशिया क्यापिटलले दियाे बाेर्डमा निवेदन

नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न एनआईसी एशिया क्यापिटलले दियाे बाेर्डमा निवेदन

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया  क्यापिटल लिमिटेडले फेरि अर्काे नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले "एनआईसी एशिया ग्राेथ फण्ड - २" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको २० करोड इकाई निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

त्यसैगरी, यस फण्डकाे याेजना व्यवस्थापक  एनआईसी एशिया क्यापिटल लिमिटेड रहनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।