Like us!
Follow us!

नेप्सेमा १२ करोड ५० लाख कित्ता इकाई सूचिकृत

नेप्सेमा १२ करोड ५० लाख कित्ता इकाई सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल ब्यालेन्स फण्ड ३ को इकाई सूचिकृत भएकाे छ ।

फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

फण्डको दोस्रो बजार कारोबारको लागि NBF3 सिम्बोल प्रदान गरिएको छ ।

सूचना हेर्नुहाेस् :

6194b88605763.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।