Like us!
Follow us!

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरकाे ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असाेज २० गते सेबाेनमा निवेदन दिएकाे हाे ।

संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

616eab08a0df0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।