Like us!
Follow us!

१०४३ जनामा कोरोना संक्रमण पुष्टि, ८९१ जना संक्रमणमुक्त

१०४३ जनामा कोरोना संक्रमण पुष्टि, ८९१ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार  ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ८ सय ९१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४ सय ६५ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ४३ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ११ हजार १ सय ६५ जनाको पिसिआर परिक्षण गर्दा ८ सय ४९ जना र ४ हजार ३ सय जनाको एन्टीजेन परिक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।