Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ४.८२ अंकले घट्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ४.८२ अंकले घट्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ४.८२ अंकले घटेर २६९३.४२  विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक १.४० अंकले घटेर ५०४.८७ विन्दुमा झरेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४५ कम्पनीको ४४ लाख ४७ हजार ८ सय ९६ रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा पुगेको थियो । त्यस्तै, २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको थियो ।

614969818713f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।