Like us!
Follow us!

नेप्सेमा एनआइसी एशिया ग्रोथ फण्डकाे शेयरमूल्य समायाेजन

नेप्सेमा एनआइसी एशिया ग्रोथ फण्डकाे शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआइसी एशिया ग्रोथ फण्डकाे शेयरमा मूल्य समायाेजन भएकाे छ । 

फण्डकाे १२ प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिकित्ता ९ रूपैयाँ ९९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

 

5f597e221e2e3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।