Like us!
Follow us!

नेप्सेमा थपियाे ३ लाख ६५ हजार कित्ता बोनस

नेप्सेमा थपियाे ३ लाख ६५ हजार कित्ता बोनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हाे । 

6141af407a158.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।