Like us!
Follow us!

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस, हेर्नुस् कुनकाे कति ?

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस, हेर्नुस् कुनकाे कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे ३६.५ प्रतिशत बाेनस बापतकाे १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।