Like us!
Follow us!

सोमबार कति पुग्यो सुनको मूल्य ?

सोमबार कति पुग्यो सुनको मूल्य ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा पछिल्लो केही दिन देखी सुनको मूल्य निरन्तर घट्दै गइरहको छ । त्यस्तै आज भने सुनचाँदीको मूल्य हिजोको जति नै यथावत रहेको छ । 

आज (सोमबार) छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

आईतबार सुनको मूल्य तोलाको ३ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय  रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।