Like us!
Follow us!

आज यी १० कम्पनीका लगानीकर्ता मख्खै

आज यी १० कम्पनीका लगानीकर्ता मख्खै

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार हरियाली बनेको छ । आज नेप्से परिसूचक  २९.२४ अंकले बढेर ३०७९.६७ विन्दुमा पुग्दा सेयर बजार हरियाली बनेको हो । 

बढेको बजारमा आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेर ३ सय ३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मल्टीपर्पस फाइनान्स, नेपाल हाईड्रो डेभलपर्स, घलेम्दी हाईड्रो, यूनाइटेड मोदी  हाईड्रोपावर, जोशी हाईड्रोपावर, सिनर्जी पावर, जानकी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी र यूनिभर्सल पावर कम्पनी रहेका छन् । 

60ffd85ae2155.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।