Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । बैंकले जारी गरेकाे ऋणपत्र परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हाे । 

स्टकका अनुसार बैंकले "८% नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड, २०७८"  नाममा जारी गरेकाे ७५ कराेड रूपैयाँ बराबरकाे ७ लाख ५० हजार कित्ता ऋणपत्र श्रावण १० गतेपछि परिपक्क भएकाे हाे ।

60fe4bf018b18.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।