Like us!
Follow us!

आइतबार २२३७ कोरोना संक्रमण पुष्टि, २०५० जना संक्रमणमुक्त

आइतबार २२३७ कोरोना संक्रमण पुष्टि, २०५० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा २ हजार ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा गरि कूल  २ हजार २ सय ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा १८ जना संक्रमितको मृत्यू भएको छ । 
 

60fd4eb33f773.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।