Like us!
Follow us!

कोरोना अपडेट : शनिबार ३ हजारभन्दा बढी संक्रमित थपिए, १६ जनाको मृत्यु

कोरोना अपडेट : शनिबार ३ हजारभन्दा बढी संक्रमित थपिए, १६ जनाको मृत्यु

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ९ सय १० जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा गरि कूल ३ हजार १ सय १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा १६ जना संक्रमितको मृत्यू भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।