Like us!
Follow us!

बिहिबार २७१४ जना संक्रमित थपिए, १२८८ संक्रमणमुक्त

बिहिबार २७१४ जना संक्रमित थपिए, १२८८ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ८ सय २९ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ८ सय ५५ र एन्टिजेन विधिबाट ८ सय ५९ जनामा गरि कूल २ हजार ७ सय १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । 

 

60f9519010ef5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।