Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंकद्वारा खाता अद्यावधिक गर्न आग्रह

नेपाल बङ्गलादेश बैंकद्वारा खाता अद्यावधिक गर्न आग्रह

लगानी खबर, काठमाडाैँ - नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै बैंककाे व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत् प्रदान गर्ने भएकाले आफ्नाे नजिकैकाे शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा माेबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन सबै ग्राहकहरूलाई आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d03aea6ac3c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।