Like us!
Follow us!

शुक्रबार २७६८ जना संक्रमित थपिए, ४४ जनाको मृत्यु

शुक्रबार २७६८ जना संक्रमित थपिए, ४४ जनाको मृत्यु

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४४ जनाको मृत्यु भएको छ । बिहिबार देशभर २ हजार ६ सय ७ जना संक्रमित थपिएका थिए, भने २ हजार १ सय ४१ जना निको भएका थिए । यस्तै, बिहिबार कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।