Like us!
Follow us!

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुक क्लोज मिति

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुक क्लोज मिति

लगानीखबर काठमाडौं, लक्ष्मी इक्विटी फण्डले नगद लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज मिति तोकेकोे छ ।

लक्ष्मी बैंक लि. द्धारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापीटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रयोजनले एक दिनका लागि बुकक्लोज गर्ने भएको हो । यस प्रयोजनका लागि भाद्र २३ गते दर्ता किताब बन्द हुने फण्डले जनाएको छ । 

साथै भाद्र २३ गते भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई आएका इकाइधनीहरुले लाभांस प्राप्त गर्न सक्ने छन् ।

हेर्नुहोस् सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।