Like us!
Follow us!

सनराइज फिर्स्ट म्युचुअल फण्डको श्रवाण मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक

सनराइज फिर्स्ट म्युचुअल फण्डको श्रवाण मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक

लगानीखबर, काठमाडौँ -सनराइज फिर्स्ट म्युचुअल फण्डको श्रवाण मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक भएको छ।  कम्पनीको खुद सम्पति बढेको छ। गत मसान्तमा कम्पनीको खुद सम्पति ९४ करोड ४८ लाख रहेकोमा यस मसान्तमा सम्पति बढेर ९६ करोड , २९ लाख पुगेको छ। 

तेस्तै प्रति इकाई पनि गत मसान्त बन्द बढेको छ।  गत मसान्तमा १०.९८ रहेको प्रति इकाई खुद सम्पति अहिले बढेर ११.२० पुगेको छ। 
 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।