Like us!
Follow us!

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२को प्रति इकाईको खुद मूल्य घट्यो

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२को प्रति इकाईको खुद मूल्य घट्यो

लगानीखबर, काठमाडौँ- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२को श्रावन मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ।

यस श्रावण मसान्त सम्म फण्डको कुल सम्पति १ अर्ब , २९ करोड, ३४ लाख, ४१ हजार रहेको छ।  यस फण्डको कुल इकाई भने १२ करोड रहेका छन्। 

रु १० मा बिक्रि गरिएका यी इकाईको अहिलेको प्रति इकाई खुद मूल्य रु १०.७८ रहेको छ।  

हेर्नुहोस् विवरण 

5f48715509585.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।