Like us!
Follow us!

पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्यो

पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्यो

लगानी खबर, काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि भएको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ। 

यसअघि गत चैत ३ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। 
 

606a96f1ba515.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।