Like us!
Follow us!

एसईई परीक्षा जेठ १३ गतेबाट

एसईई परीक्षा जेठ १३ गतेबाट

लगानी खबर, काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डको जनाएको छ ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।