Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीको बाेनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा ३ कम्पनीको बाेनस सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044afa8c3a09.jpg

यसैगरी, माछापुच्छ्रे बैंक लिमिटेडकाे ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044af9bb898f.jpg

त्यस्तै, लक्ष्मी बैंक लिमिटेडकाे ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044afb9a6e3f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।