Like us!
Follow us!

शनिबार थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

शनिबार थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जितेर कति घर फर्किए ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेकाे छ ।

त्यसैगरी, शनिबार थप २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।