Like us!
Follow us!

बढ्याे सुनकाे मूल्य, हेर्नुस कति पुग्यो आज ?

बढ्याे सुनकाे मूल्य, हेर्नुस कति पुग्यो आज ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

बुधबार सुनकाे मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतिताेला ९० हजार ५ सय ५० रूपैयाँ कायम भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ३० रुपैयाँले बढेर प्रतिताेला एक हजार एक सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।